काठमाडौं। इजरायलमा रहेका नेपालीको उद्धारका लागि आज साँझ नेपाल वायु सेवा निगमको जहाज जाने भएको छ। नेपाल वायु सेवा निगमको जहाज आज राति ११ बजे त्रिभुवन विमानस्थलबाट दुबई ट्रान्जिट बनाएर इजरायल जाने भएको परराष्ट्रमन्त्री एनपी साउदको सचिवालयले जनाएको छ।...