काठमाडौं। फिफा महिला विश्वकप फुटबल प्रतियोगितामा इङ्ल्यान्ड क्वार्टरफाइनलमा पुगेको छ। बिस्बेन स्टेडियममा सोमबार भएको खेलमा इङ्ल्यान्डले नाइजेरियालाई टाइब्रेकरमा ४–२ ले पराजित गरेको हो। निर्धारित ९० मिनेट र अतिरिक्त ३० मिनेटमा पनि खेल गोलरहित बराबरीमा सकिएपश्चात् नतिजाको लागि टाइब्रेकर रोजिएको...