काठमाडौं। फिफा विश्वकपको दोस्रो दिन समूह ‘बी’ को पहिलो खेल हुँदैछ। समूह ‘बी’को पहिलो खेलमा इङ्ल्यान्ड र इरान भिड्दै छन्। खलिफा अन्तर्राष्ट्रिय रङ्गशालामा हुने खेलमा इङ्ल्यान्ड र इरान सोमबार बेलुकी पौने ७ बजे आमने सामने हुँदैछन्। विश्वकपमा १६औँ पटक...