इक्वेडरमा राष्ट्रपतिका उम्मेदवारको हत्या

इक्वेडरमा राष्ट्रपतिका उम्मेदवारको गोली हानेर हत्या

देशको राष्ट्रिय सभाका सदस्य फर्नान्डो भिल्लाभिसेन्सियोमाथि उत्तरी सहर क्विटोमा चुनावी कार्यक्रम छोडेर आफ्नो कारमा चढ्ने क्रममा बुधबार आक्रमण भएको थियो।

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved