इकोवायर–जेडएच

लिटमस केबल्सले शुरू गर्‍यो ह्यालोजनमुक्त तार ‘इकोवायर–जेडएच’को बिक्री वितरण

काठमाडाैं । लिटमस केबल्सले जर्मन प्रविधिद्वारा नेपालमै उत्पादन गरिएको इकोवायर–जेडएच बिक्री वितरण शुरू गरेको छ । ह्यालोजनमुक्त इकोवायर–जेडएच नेपालको विद्युतीय उद्योगमा एक महत्वपूर्ण कोसेढुङ्गाको रुपमा रहनुका साथै यसले ग्राहकवर्गमा अझ बढी र उच्च कोटीको सुरक्षाको अनुमति दिने कम्पनीको विश्वास...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved