काठमाडौं । विश्वकप क्रिकेटमा आइतबार अफगानिस्तानले इङ्ल्याण्डलाई ६९ रनले पराजित गरेको छ । २८४ रनको लक्ष्य पछ्याएको इङ्ल्याण्ड ४०.३ ओभरमा २१५ रन बनाउँदा अलआउट भयो । अफगानिस्तानका रासिद खान र मुजिबउर रहमानले ३/३ विकेट लिए भने मोहम्मद नाबीले २...
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved