काठमाडौं । ‘मिस नेपाल २०२४’ आस्माकुमारी केसीले राष्ट्रिय प्रजातन्त्र पार्टीबाट राजनीतिक करियर सुरु गरेकी छन् । राप्रपाको ‘नविन राप्रपा’ कार्ययोजना अन्तर्गत २६ वर्षीया केसी सिधै केन्द्रीय सदस्य मनोनीत भएकी हुन् । उनीसहित अन्य १० महिला र १० पुरुष केन्द्रीय...