आवधिक निर्वाचन

अब विदेशमा रहेका नेपालीले आवधिक निर्वाचनमा मतदान गर्न पाउने

काठमाडौं ।  सरकारले नागरिकता सम्बन्धी समस्या अविलम्व समाधान गर्ने घोषणा गरेको छ । शुक्रवार राष्ट्रपति रामचन्द्र पौडेलले प्रस्तुत गरेको आर्थिक वर्ष २०८०÷८१ को नीति तथा कार्यक्रममा यस्तो घोषणा गरिएको हो । सरकारले विदेशमा रहेका नेपाली नागरिकलाई आवधिक निर्वाचनमा मतदान गर्न...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved