काभ्रे। जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले आइतबारदेखि स्थानीय तहगत रुपमा आलोपालो सेवा प्रवाह गर्ने भएको छ। कोरोना संक्रमणको उच्च जोखिमका कारण करीब दुई हप्ता सेवा स्थगन गरी कार्यालयले आइतबारदेखि आलोपालो सेवा सुचारु गर्ने जनाएको हो। सहायक प्रमुख जिल्ला अधिकारी अमरदिप...