आलु उत्पादन

मुस्ताङमा आलु  उत्पादन घट्यो

म्याग्दी । मुस्ताङमा अघिल्लो वर्षको तुलनामा यस वर्ष आलु उत्पादन ३३ प्रतिशतले घटेको कृषि ज्ञान केन्द्र मुस्ताङले जनाएको छ । केन्द्रका प्रमुख प्रकाश बस्ताकोटीले डढुवारोग र अधिक वर्षाका कारण आलु उत्पादन घटेको बताए । केन्द्रका अनुसार गत वर्ष नौ...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved