आलुखेती

कास्कीमा आलुखेती : निर्वाहमुखीबाट व्यवसायिकतातर्फ

गण्डकी । झण्डै साढे तीन दशक अघिसम्म हिमाली क्षेत्रमा लगाइने आलुखेती अहिले पहाडी क्षेत्रमा व्यावसायिक रुप लिँदै गएको छ । २०४५/४६ सालतिर मुस्ताङको लेतेबाट ल्याइएको वर्षे सेतो आलु र कास्कीको घान्द्रुक र छोम्रोङबाट ल्याइएको रातो डल्ले आलुको बीउबाट कास्कीको...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved