भक्तपुर। भक्तपुर नगरपालिकाले भक्तपुर नगर क्षेत्रभित्रका किसानहरूलाई गहुँ र आलुको बीउ वितरण गरेको छ। भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले आइतबार १० वटै वडाका कृषक समूहलाई आलु र गहुँको बीउ हस्तान्तरण गरेका हुन्। प्रजापतिले निर्यातजन्य वस्तु उत्पादन तथा उत्पादकत्व बढाउन...