आलुको अचार

आलुको अचार बनाउने छिटो र सजिलो तरिका

काठमाडौं । आलुको अचार प्रायः सबैलाई मन पर्छ । तर, यसलाई बनाउने विधि भने सबैलाई नआउन पनि सक्छ । आलुको अचारसँग साधारण रोटी पनि अत्यन्त स्वादिष्ट लाग्छ । आज हामी आलुको अचार बनाउने सजिलो तरिकाबारे जान्नेछौँ । आवश्यक सामग्रीहरू-...

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved