इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत आइतबार राति भएको खेलमा लिभरपुल विजयी भएको छ। अवे मैदानमा भएको खेलमा लिभरपुलले क्रिष्टल प्यालेसलाई ३–१ ले पराजित गरेको हो। दोस्रो स्थानको लिभरपुलका लागि ८ औँ मिनेटमा भान डिजेक, ३२ औँ मिनेटमा अक्सलेड–चेम्बरलेन र...
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved