आर्युवेद स्वास्थ्य केन्द्र

कोभिडका कारण आयुर्वेद स्वास्थ्य केन्द्रको सेवा बन्द

जाजरकोट। कर्मचारीमा कोरोना सङ्क्रमण देखिएपछि आयुर्वेद स्वास्थ्य केन्द्रको सेवा प्रवाह बन्द गरिएको छ। कार्यालयमा कार्यरत पाँच स्वास्थ्यकर्मीमा कोरोना पुष्टि भएपछि सेवा बन्द गरिएको कार्यालय प्रमुख नरेन्द्र कठायतले जानकारी दिए। केन्द्रमा उपचारका लागि आउने सेवाग्राहीमा कोरोना सङ्क्रमण हुनसक्ने भएकाले १२...

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved