काठमाडौं। नवौं राष्ट्रिय खेलकुदको एथलेटिक्स ट्रायथोलनमा नेपाल आर्मीले स्वर्ण जितेको छ । बुधबार भएको खेलमा नेपाल आर्मीका लागि महिलामा सोनी गुरुङ र पुरुषतर्फ वसन्त थारूले स्वर्ण जितेका हुन् । पुरुषतर्फ लिस्प्रिन्ट विधामा वसन्तले २० किलोमिटर साइक्लिङ, ७५० मिटर स्विमिङ...