आर्मीलाई सात स्वर्ण

आईटीएफमा आर्मी सात स्वर्णसहित अग्रस्थानमा

काठमाडौं। नवौँ राष्ट्रिय खेलकुद अन्तर्गत यहाँ जारीआईटीएफ तेक्वान्दो प्रतियोगितामा विभागीय टिम नेपाल आर्मी सात स्वर्ण पदकसहित अग्रस्थानमा छ । अहिलेसम्मका खेलमा बागमती प्रदेशले तीन र गण्डकीले एक स्वर्ण जितेको छ । एकल प्याटर्नमा छ र टिम प्याटर्नमा एक स्वर्ण...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved