काठमाडौं। नेकपा (एकीकृत समाजवादी)का नेता एवम् पूर्वप्रधानमन्त्री झलनाथ खनालले पश्चिमा मुलुकहरूको मोडेलबाट मुलुकको आर्थिक क्षेत्रको विकास हुन नसक्ने बताएका छन्। नेता खनालले आफ्नै मुलुकको आर्थिक स्थितिमा आधारित रहेर मुलुकको आर्थिक विकास गर्ने गरी आगामी आर्थिक वर्षको बजेट ल्याउन जरुरी...