काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रलाई लगानीको वातावरण बनाए मात्रै आर्थिक गतिविधि चलायमान हुनसक्ने बताएका छन् । काठमाडौंमा आयोजित संयुक्त ट्रेड युनियन समन्वय केन्द्रले आयोजना गरेको छैठौ श्रम संवाद कार्यक्रममा अध्यक्ष ढकालले यस्तो बताएका...