काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेले संसद्को आजको बैठक अवरुद्ध पारे पनि सभामुख अग्नि सापकोटाले प्रक्रिया बढाएका छन्। आज दिउँसो १ बजे बसेको बैठक एमालले सभामुखविरुद्ध नाराबाजी गरेपछि १५ मिनेटका लागि बैठक स्थगित भएको थियो। एमालेको अवरोधबीच नेपाल मजुदुर किसान...