काठमाडौं। नेपाल आर्ट काउन्सिल बबरमहलमा हिमालयन आर्ट फेस्टिभल सुरु भएको छ। बिहीबारदेखि सुरु भएको महोत्सवमा ८० भन्दा बढी कलाकारको १०० वटाभन्दा बढी सिर्जना समावेश गरिएको छ। ई-आर्टस् नेपालले सन् २०१७ देखि निरन्तररूपमा यस्तो प्रदर्शनी आयोजना गर्दै आइरहेको छ। सन्...