काठमाडौं। सामान्यतया मासु कति खाने भन्ने मानिसअनुसार फरक पर्छ। व्यक्तिको उचाइ, तौल, दैनिक क्रियाकलाप आदिले कति खाने भन्ने निर्धारण गर्छ। कुनै व्यक्तिले आफूले खाएको खानाबाट २० प्रतिशत प्रोटिन पाउनुपर्छ। एक स्वस्थ व्यक्तिले अन्य खानेकुरा नखाई मासु मात्र खाने हो...