काठमाडौं । २५औं संस्करणकाे बुढासुब्बा गोल्डकपमा राष्ट्रिय जागृति क्लब इटहरीलाई हराउँदै भुटानको आरटीसी फुटबल क्लब सेमिफाइनलमा प्रवेश गरेको छ । धरान रंगशालामा सोमबार भएको खेलमा आरटीसीले जागृतिलाई ४–१ गोलले पराजित गरेको हो । अब आरटीसीले फाइनल प्रवेशका लागि चर्च...