आयरल्याण्ड क्रिकेट टोली

नेपाल र आयरल्याण्डबीचको वान डे र टि-२० खेल तालिका सार्वजनिक

काठमाडौं। नेपाल र आयरल्याण्डबीचको खेल तालिका सार्वजनिक गरिएको छ। नेपाल क्रिकेट संघ (क्यान)ले शुक्रबार आयरल्याण्ड वल्भ्सको आगामी नेपाली भ्रमणको तालिका सार्वजनिक गरेको हो। आयरल्याण्डले नेपालमा कुल ८ खेल खेल्नेछ। आयरल्याण्डले नेपालमा ३ फरक सिरिज खेल्नेछ। पहिलो सिरिजमा नेपाली राष्ट्रिय टोली...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved