आम आदमी

पञ्जाबमा आम आदमीका १३ मध्ये ११ महिला उम्मेदवारले चुनाव जिते

भारतमा भएको विधानसभा चुनावमा आम आदमी पार्टीले जबर्जस्त जित निकाल्यो। पार्टीको जितमा महिला उम्मेदवारहरूको यतिबेला खुब चर्चा हुन थालेको छ। उनीहरूले त्यहाँ अन्य पार्टीका दिग्गज नेता तथा उम्मेदवारहरूलाई पराजित गर्न सके। पञ्जाब विधानसभा चुनावमा ९३ महिला उम्मेदवारहरूमध्ये १३ जना...

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved