काठमाडौं । वीरगञ्जको नारायणी अस्पतालमा नवजात शिशु छाडेर एक सुत्केरी आमा बेपत्ता भएकी छन् । शुक्रबार जन्मेको शिशुलाई छाडेर लगतै उनी फरार भएको जिल्ला प्रहरी कार्यालय, पर्साका डीएसपी कुमार विक्रम थापाले बताए । महिलासँगै उनकी सासू पनि सम्पर्कविहीन छन्...