सुर्खेत । कालिकोटको सदरमुकाम मान्म बजारबाट आमाछोरा बेपत्ता भएका छन् । दैलेख भगवतीमाई गाउँपालिका– ५ की गीताकुमारी जैसी शाही र उनका चार वर्षीया छोरा टेकेन्द्र बिहीबार रातिदेखि मान्म बजारको डेराबाट बेपत्ता भएका हुन् । कालिकोटको सान्नीत्रिवेणी गाउँपालिका–१ लुसा माइत...