आमाछोराको ज्यान गयो

बैतडीमा पहिरोले घर पुरिँदा आमा-छोराको मृत्यु

बैतडी। बैतडीमा पहिरोले घर पुरिँदा आमाछोराको ज्यान गएको छ । पुर्चौडी नगरपालिका-२ को भैरुमा पहिरोमा परि २५ वर्षीया अञ्जु जागरी र उनका पाँच वर्षीय छोरा रिजनको ज्यान गएको हो । पहिरोमा पुरिएर अञ्जुका श्रीमान गोब्बर जागरी घाइते भएका छन्...

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved