आमसञ्चार

‘सामाजिक सञ्जालको प्रभावले आमसञ्चार माध्यममा हुनुपर्ने चुनावी रिपोर्टिङ भएन’

काठमाडौं। आमसञ्चार माध्यममा आउनुपर्ने समाचार सामाजिक सञ्जालबाट प्रभावित हुँदा स्थानीय तहको निर्वाचको समयमा हुनुपर्ने रिर्पोटिङ नभएको आमसञ्चार माध्यमका जानकारहरूले बताएका छन्। काठमाडौंमा आज आयोजित हिमाल मिडिया मेला कार्यक्रमअन्तर्गत निर्वाचन मिथ्या समाचार र मिडिया साक्षरता कार्यक्रममा वक्ताहरूले यस्तो बताएका हुन्।...

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved