धनुषाधाम । हुलाकी राजमार्ग आयोजनाअन्तर्गत धनुषा र सिरहा सीमामा रहेको कमला नदीमाथिको पुल निर्माणको माग गर्दै स्थानीय सामूहिक आमरण अनशनमा बसेका छन् । उक्त खण्डको अधिकांश ठाउँमा सडक निर्माणको काम सम्पन्न भए पनि कमला नदीमाथिको पुल निर्माण अधुरै छ...
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved