राजनीतिक विश्लेषक एवम् राजनीतिशास्त्री लाेकराज बराल दलहरूले यसपटक पनि पुरानै ढर्रा देखाएको बताउँछन् । ‘दलहरू नयाँ सोचका साथ आउनुपर्नेमा त्यो देखिएन । उनीहरू अगाडि होइन, पछाडि फर्किरहेका छन्, जुन राज्यका लागि राम्रो होइन,' उनले भने ।
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved