फिनल्यान्ड । युरोपेली सङ्घकी प्रमुख उर्सुला भोन डेर लेयेनले रूसले छिमेकी मुलुक फिनल्यान्डमाथि आफ्नो ‘नश्लवादी’ आक्रमणलाई केन्द्रित गरिरहेको र आप्रवासीको प्रयोग गरेर फिनल्याण्डलाई अस्थिर बनाउने प्रयास गरिरहेको बताएका छन् । अगष्टयता रूससँगको सीमा नाकाहुँदै करिब एक हजार आप्रवासी बिना...