खोटाङ । दिक्तेलबाट काठमाडौँ जाँदै गरेको जिप तोडफोड गरेको आरोपमा पक्राउ परेका १३ जनाविरुद्ध प्रहरीले आज मुद्दा दर्ता गरेर कारबाही प्रक्रिया अगाडि बढाएको छ । बिपी राजमार्गअन्तर्गत दिक्तेल–काठमाडौँ सडकखण्डको भकुण्डेबेँसीस्थित पात्लेखेतमा बुधबार तुवाचुङ मारातिका यातायात प्रालिको ना१ज ६१७२ नम्बरको...