आपत्कालीन अवतरण

बुद्ध एयरको जहाजमा समस्या आएपछि आपत्कालीन अवतरण

काठमाडौँ। भरतपुरबाट काठमाडौंका लागि उडेको बुद्ध एयरको जहाजमा समस्या आएपछि आपत्कालीन अवतरण गरिएको छ। भरतपुरबाट उडान भरेको केहीबेरमै बायाँ इन्जिनमा प्राविधिक समस्या भएपछि फेरि भरतपुरमै स–कुशल अवतरण गरिएको हो। बुद्ध एयरका सूचना अधिकारी दीपेन्द्र कर्णका अनुसार दिउँसो सवा एकबजे...

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved