काठमाडौं। दक्षिण कोरियामा उडिरहेको जहाजमा एक यात्रुले आपतकालीन ढोका खोल्दा विमानमा सवार १२ जना यात्रु घाइते भएका छन् । शुक्रबार उडिरहेको विमानमा यात्रुले आपतकालीन निकास (एक्जिट) ढोका खोलेका थिए, जसको कारण जहाजभित्र हावा पसेर १२ जना घाइते भएका थिए...
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved