काठमाडौं । गण्डकी प्रदेश सरकारले राइड सेयरिङ (नियमन र व्यवस्थापन) नियमावली २०८२ को कार्यान्वयन प्रक्रिया स्थगित गरेको छ। संघ सरकारको हस्तक्षेपपछि गण्डकी प्रदेश सरकार आफ्नो निर्णयबाट पछि हटेको हो। यस निर्णयसँगै यातायात व्यवसायीले पनि आफ्नो आन्दोलन फिर्ता लिएका छन्।...