आधुनिक कृषि

कृषिमा आधुनिकीकरण : उन्नत जातले रैथाने बाली विस्थापित

पहिला थापाचिनी, आमझोत्ते, छोटे जातका धान लगाउँथे उनी। यी जातका बाली लगाएर वर्ष दिनसम्म गुजारा चलाउन अप्ठ्यारो, धान लगाइसकेपछि विभिन्न समस्या देखापर्ने भएकाले गाउँघरमा सबै किसानले नयाँ जातका धानखेती गर्न थालेको पाइन्छ।

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved