काठमाडौं। शिल्पी थिएटरको गोठाले नाटक घरमा, मानव बेचबिखन बिरुद्धको राष्ट्रिय दिवसको अवसरमा नाटक ‘आधा आकाश’ मञ्चन भएको छ। अन्तरक्रियात्मक नाटक ‘आधा आकाश’ मा परिकल्पनाकार तथा निर्देशक घिमिरे युवराजले, विभिन्न खाले दलालहरुले दुरदराजको गरिव परिवारका बालिकाहरुलाई निशुल्क शिक्षा दिने, आकर्षक...