आदिवासी जनजाति एवम् दलित समुदायका निमित्त वैज्ञानिक समाजवाद पनि प्रजातन्त्र, लोकतन्त्र, गणतन्त्र अथवा सुशासन जस्तै दलाल पुँजीवादी चरित्रमा पतन हुने प्रष्ट छ। श्रमिकवर्ग, जाति, क्षेत्र, महिला र देशभक्त नागरिकलाई ढाँट्न मात्र वैज्ञानिक समाजवादको नारा दिने हो भने त्यो वस्तुतः...