फिक्कल । इलामको माङसेबुङमा सञ्चालित १६औँ संस्करणको अन्तरराष्ट्रिय आमन्त्रण आत्मानन्द गोल्डकपको उपाधि तिजोक युवाक्लब पाँचथरले हात पारेको हो । माङसेबुङ गाउँपालिका–५ आत्मानन्द रङ्गशालामा आज भएको फाइनल खेलमा माङसेबुङ गाउँपालिका इलामलाई सडन डेथमा पराजित गर्दै तिजोकले उपाधि जितेको हो ।...