आत्मदाह प्रयास

काठमाडौं । काठमाडौं महानगरपालिका-१६, बालाजुस्थित सुकुम्वासी जागृत टोलमा आज एक ४५ वर्षीया महिलाले आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाएकी छन्। जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिल बोहराले दिएको जानकारी अनुसार बिना श्रेष्ठ नामक ती महिलाले श्रीमानसँगको विवादपछि सोमबार राति...