एजेन्सी । युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले आइतबार इजराइलमाथि तेहरानको आक्रमणको निन्दा गरेका छन् । उनले रुस र इरानको ‘आतंकवादी’ हमलाका लागि संयुक्तरूपमा विश्वव्यापी प्रतिक्रिया दिन आग्रह गरेका छन् । “इरानको कारवाहीहरू पूरै क्षेत्र र संसारलाई खतरा हो, जस्तो रुसको...