काठमाडौं । हालै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी(Narendra Modi)ले ‘आतंककारीलाई घरघरमा घुसेर मार्ने’ अभिव्यक्ति दिएका छन् । उत्तराखण्ड राज्यमा भएको चुनावी र्यालीमा प्रधानमन्त्री मोदीले भने, ‘आज भारतमा मोदीको बलियो सरकार छ, त्यसैले घरघरमा घुसेर आतंककारीलाई मारिन्छ ।’ यो भनाई विरोध...