पुटिनको यो धम्की परम्परागत सोभियत सैन्य सिद्धान्तभन्दा अनौठो छ । सोभियत सैन्य सिद्धान्तले आणविक हतियारको ‘पहिलो प्रयोग’ आफूले गर्न अस्वीकार गर्दथ्यो । पुटिनको नेतृत्वमा भएको रुसी सेनाको परिदृष्य हेर्दा उसले यो आणविक हतियार प्रयोग गर्न सक्छ।
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved