आणविक क्षमता

अन्तरिक्षमा रूसको आणविक क्षमताको अमेरिकी दावी क्रेमलिनद्वारा खण्डन

मस्को । क्रेमलिनले बिहीबार अन्तरिक्षमा आणविक क्षमता विकास गर्ने रुसको योजनाको अमेरिकी दावीलाई ह्वाइट हाउसले कङ्ग्रेसलाई थप रकम अनुमोदन गर्न दबाब दिन प्रयोग गरेको “चाल” मात्र भनेको छ । क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले दैनिक ब्रीफिङमा जनाए अनुसार, “ह्वाइट हाउसले...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved