एजेन्सी । जापान सरकारले निस्क्रिय भएको फुकुसिमा दाइची आणविक ऊर्जा केन्द्रबाट आणविक दूषित पानी समुन्द्रमा फाल्ने निर्णय गरेसँगै नागरिकहरू आन्दोलनमा उत्रिएका छन् । ३५ डिग्रीमाथि तापक्रममा गर्मीलाई झेल्दै जापानी नागरिकहरूले जापानी प्रधानमन्त्रीको सरकारी निवासअगाडि भेला भएर सरकारलाई सम्बन्धित पक्षहरूको...