आज राम नवमी

आज राम नवमी, भगवान् श्रीरामको पूजा आराधना गरी मनाइँदै

काठमाडौँ । आज चैत शुक्ल नवमी, अर्थात् मर्यादा पुरुषोत्तम श्रीरामको जन्मदिन धुमधामका साथ मनाईदैछ । राम राज्यका नामले परिचित भगवान् रामको राज्य न्यायका लागि नमूना मानिन्छ । देशका विभिन्न भागमा रहेका राम मन्दिरका साथै घर–घरमा वैदिक सनातन हिन्दू धर्मावलम्बीहरूले...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved