आजैदेखि मतगणना

काठमाडौं र तराईका जिल्लामा आजै मतगणना सुरु हुन्छ : प्रमुख निर्वाचन आयुक्त थपलिया

काठमाडौं। प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले काठमाडौं लगायत तराईका जिल्लाहरुमा आइतबार राति ९ बजेदेखि नै मत गणना कार्य सुरु हुने बताएका छन् । भक्तपुरको युनिक नेपाल एकेडेमीस्थित मतदान केन्द्रबाट मतदान गरेपछि थपलियाले आजै राति ९ बजेदेखि मतगणना सुरु हुने...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved