काठमाडौं। दाईजो नल्याएको निहुँमा जनकपुर उपमहानगरपालिका–२० देवपुरा रूपैठाकी श्वेता झालाई श्रीमान र सासु–ससुरासहित पविारकै सदस्यले आगो लगाएर मार्ने प्रयास गरेको खुलेको छ। श्रीमान् राजिव झा,ससुरा शिवशंकर झा, सासू र देवरले आगो लगाएर हत्याको प्रयास गरेको पिडितको बयान छ। आगोबाट...