जनकपुरधाम। सप्तरीका एक युवकले आफ्नै भाउजूको शरीरमा पेट्रोल छर्किएरर आगो लगाई हत्या गरेका छन्। सप्तरीको बोदेबर्साइन नगरपालिका १ धनगढी निवासी परमेश्वर साहले भाउजू राजकुमारी साहको शरीरमा पेट्रोल छर्केर आगो लगाएको राजकुमारीका श्रीमान् रविनले बताए। २१ माघ बिहान घरमा रोटी...